क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस विभागबाट सरुवा भै जानु भएका शा.अ. बिक्रम लिम्बु ज्युको फेरी भेटौला कार्यक्रमका झलकहरु। मिति: २०८३/०२/०१ गते । जेठ १, २०८३, शुक्रबार २०:५२
2 नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको माननीय मन्त्री श्री प्रतिभा रावल ज्यू द्वारा यस विभागको अनुगमन, निरिक्षण र निर्देशन सम्पन्न । (मिति: २०८३ बैसाख १६ गते बुधबार ) बैशाख १६, २०८३, बुधबार १९:१०
3 यस विभागबाट सेवा निवृत्त हुनु भएको निर्देशक श्री शोभाकर पाण्डे ज्यु को विदाईका झलकहरु। मिति: २०८३/०१/१६ गते बुधबार। बैशाख १६, २०८३, बुधबार १७:२४
4 अनलाइन सेवा सम्बन्धी विज्ञप्ति। बैशाख १६, २०८३, बुधबार १६:५९
5 यस विभाग र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान विच सेवा अन्तरआबद्दता गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। मिति: २०८३/०१/११ गते बैशाख ११, २०८३, शुक्रबार २०:४७
6 अनिवार्य अवकाश हुनुभएका राष्ट्रिय किताबखाना (शिक्षक) का श्रीमान उपमहानिर्देशक श्री दिनेश घिमिरे ज्यूको बिदाइका झलकहरु । मिति: २०८३/०१/०९ गते बुधवार बैशाख ९, २०८३, बुधबार १८:५२