क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 श्री लोक सेवा आयोग र राष्ट्रिय किताबखाना(निजामती) बीच सेवा अन्तरआबद्दता गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। मिति: २०८३ असार ३१ गते बुधवार। असार ३१, २०८३, बुधबार १७:५४
2 तलबी प्रतिवेदन पारित गर्ने सम्बन्धी सूचना ।( मिति:२०८३-०३-२९ गते) असार २९, २०८३, सोमबार १८:१८
3 आ.व. २०८२/०८३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना। असार २३, २०८३, मंगलबार १९:३२
4 यस विभागबाट सेवा निवृत हुनु भएका निर्देशक सोभाकर न्यौपाने ज्यु र सूचना प्रविधि निर्देशक रीजुता शाक्य ज्यु को विदाईका तस्बिरहरु। मिति: २०८३ असार ३ गते बुधबार। असार ३, २०८३, बुधबार २२:१४
5 यस विभागबाट सरुवा भै जानु भएका श्रीमान उप-महानिर्देशक लक्ष्मी पाण्डेय गौतम ज्युको फेरी भेटौला कार्यक्रमका झलकहरु। मिति: २०८३/०२/२२ गते शुक्रबार। जेठ २२, २०८३, शुक्रबार १९:३८
6 यस विभागबाट सेवा निवृत्त हुनु भएको शाखा अधिकृत श्री विणा श्रेष्ठ ज्यु को विदाईका झलकहरु। मिति: २०८३/०२/०६ गते बुधबार। जेठ ६, २०८३, बुधबार १६:३१