"निजामती सेवा दिवस २०७८-८२ को नारा : "व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन"

<a href="https://nijamati.pis.gov.np/single/faqs/7" style="font-size:30px;" onMouseOver="this.style.color='#000'" onMouseOut="this.style.color='#FFF'">आफ्नो पि.आई.एस. हेर्ने तरिका</a>

22 Mar, 2021

Methods of Viewing your own PIS

पि. आई. एस. को सामान्य प्रयोगकर्ता कसरी बनाउने ?

  • Eservice.pis.gov.np मा जानु होस
  • नयाँ प्रयोगकर्ता दर्ताको लागि फारम भर्नुहोस् भन्ने button मा Click गर्नुहोस
  • प्रयोगकर्ताको संकेत नम्बर राख्नुहोस
  • पासवर्ड राख्ने ठाउँमा Click गर्नुहोस
  • यदि तपाईको EmailMobile number पहिला अद्यावधिक छैन भने  माफ गर्नु होला तपाइको Email Mobile number भेटिएन भन्ने सूचना देखा पर्छ
  • उक्त सूचना देखा परेपछि OK buttom मा click गरेर आफ्नो Email Mobile number राख्नुहोस
  • Email Mobile number राखे पश्चात तपाई को विवरण सही हो वा होइन भनेर तल left साइडमा check box मा tick गर्नुपर्ने हुन्छ र विवरण सही भए सो box मा tick (√) लगाएर पेश गर्नुहोस
  • बिबरण पेश गरेसकेपछी  Mobile Email मा ६ अंक को OTP (One time password) code जान्छ
  • उक्त OTP राखिसके पछि तपाईले पुन संकेत नम्बर राखेर आफ्नो पासवर्ड राख्न सक्नुहुनेछ
  • पासवर्ड राख्दा त्यहाँ दिएको सर्तहरु पुरा गर्नु पर्ने हुन्छ

(पासवर्ड कम्तिमा १ क्यापिटल अक्षर, १ नम्बर र १ विशेष वर्णको साथ कम्तिमा ८ क्यारेक्टर लामो हुनुपर्दछ ।)

  • अन्तिममा दर्ता गर्नुहोस मा Click गरेपछि तपाईको प्रयोगकर्ता सफलतापुर्बक दर्ता हुनेछ । त्यसपछी आफ्नो User ID Password राखेर login गर्न सक्नु हुनेछ
  •  Login भए पश्चात आफ्नो Profile Page को माथितिर व्यक्तिगत विवरण मुद्रण भन्ने बटनमा Click गरेर आफ्नो विवरण Print गर्न सक्नुहुनेछ

पोस्ट सेयर गर्नुहोस्

सम्पर्क विवरण

  • राष्ट्रिय किताबखाना (निजामती),
    हरिहरभवन, ललितपुर
  • +९७७ ०१-५०१०१३८, ०१-५४२८९७५
  • +९७७ ०१-५०१०२१७
  • info@pis.gov.np

  • M8H7+VC Lalitpur
  • आइतबार-बिहीबार
    १०:०० बिहान - ५:०० बेलुका
    शुक्रबार
    १०:०० बिहान - ३:०० बेलुका

फलो गर्नुहोस्

शिघ्र सन्देश

गुगल नक्शामा हामीलाई खोज्नुहोस्