Online Appointment Reservation Service
प्राप्त गर्नका लागि पालना गर्नु पर्ने शर्त तथा बन्देजहरू
(क) तोकिएको मिति र समयमा उपस्थित हुनेछु,
(ख) उल्लेखित समयभन्दा अगाडि र पछाडि म जस्तै अन्य सेवाग्राहीहरू हुने भएकोले समय पालनामा प्रतिवद्द छु । मेरो लागि निर्धारित समय अधिकतम ३० मिनेट भन्दा वढी समय लिने छैन ।
(ग) माग भएका कागजातहरूको सक्कल र प्रमाणित प्रति लिर्इ उपस्थित हुनेछु ।
(घ) प्रचलित ऐन तथा नियमावली र कार्यविधिद्वारा निर्धारित व्यवस्था बमोजिम प्राप्त हुने सेवामा मेरो मंजुरी छ ।
(ङ) तोकिएको सम्पर्क अधिकृत वा बैकल्पिक सम्पर्क अधिकृतसंग सेवाका लागि सम्पर्क गर्नेछु । सम्पर्क अधिकृतवाट कार्य सम्पादन हुन नसकेमा निकटतम माथिल्लो अधिकृतसंग सम्पर्क गर्नेछु ।
(च) मेरो Online Appointment हुने दिनमा आकश्मिक रूपमा सार्वजनिक विदा पर्न गएको खण्डमा सोको भोलिपल्ट सेवा लिन मंजुर छु ।
(छ) विधुत् आपुर्ति वा प्राविधिक समस्या परेको अवस्थामा सेवा प्रवाहमा केही समय ढिलार्इ हुनसक्ने कुरामा म जानकार छु ।
(ज) सेवाको उपलव्धता र गुणस्तरको बारेमा पृष्ठपोषण(feedback) दिनेछु ।
(झ) उल्लेखित शर्त तथा बन्देजहरूको राम्रोसंग जानकारी भयो र पालना गर्न मंजुर गर्दछु ।
म सहमत छु ठीक छ
2016-08-08 15:07:33