सिटराेल बुझिलिने बारे अत्यन्त जरुरी सूचना

प्रकाशित मिती २०७६-२-१

देहायका निजामती कर्मचारीहरुले विभिन्न मितिमा अाफ्नाे वैयक्तिक विवरण (सिटराेल) यस कितावखानामा दर्ता गराउनु भएकाे तर हालसम्म पनि बुझिलिन नअाउनु भएकाले दर्ता भई प्रमाणित भइसकेका अाफ्ना सिटराेलहरु यथाशिघ्र बुझिलिनुहुन सम्बन्धित सवैमा जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

डाउनलोड गर्न क्लिक गर्नुहोस्

Last Update On: २०७६-२-३

यात्रा सङ्ख्या

2 1 0 2 9 4 3