एस.एम.एस. सम्बन्धी जानकारी
निजामती किताबखानाको एस.एम.एस. सेवासम्बन्धी जानकारी
कर्मचारीहरुले बैयक्तिक विवरण (सिटरोल) दर्ता गर्दाका बखत मोवाइल नम्बर उपलब्ध गराइएको खण्डमा कर्मचारी संकेत नम्बर एवं सिटरोल दर्ता भएको जानकारी कर्मचारी तथा PISयुजर लगइनको विवरण एस.एम.एस. बाट प्राप्त हुनेछ । साथै हरेक वर्ष सम्पत्ति विवरण दर्ताको जानकारी एस.एम.एस. मार्फत प्राप्त हुनेछ । यसरी प्राप्त भएको एस.एम.एस.हरुलाई सुरक्षित राख्नुहुन समेत अनुरोध छ ।
नोटः हाललाई एस.एम.एस. सेवा नेपाल टेलिकम र एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ ।
Last Update On: २०७३-५-१२